ज्योतिषी भरतराज पेोडेल
ज्योतिषी भरतराज पेोडेल महर्षि ज्योतिष परम्पराको साधक हुनुहुन्छ।पैतृक परम्परादेखि ज्योतिष-साधनामा रहेको उहाँको परिवारमा उहाँका हजूरबा तुल्सीराम पेोडेलको विद्वत प्रेरणाले/ साधनाले यस क्षेत्रमा लाग्न सधैंभरि प्रेरित गरेको देखिन्छ।नेपाली साहित्यमा स्नातकोत्तर रहनुभएका पेोडेलले विगत २५-३० वर्षदेखि यता प्राध्यापन,ज्योतिषसाधना र पत्रकारितामा/ विशेष गरी सम्पादकको भूमिकामा आफूलाई क्रियाशील गराउँदैआउनुभएको छ। विशेष गरेर विगत १२ वर्षदेखि यता उहाँले आफूलाई महर्षि ज्योतिषसाधनामा पूर्ण समर्पित गर्नुभएको छ। भावातीत ध्यान शिक्षकका रूपमा पनि उहाँको साधना निरन्तर चलिरहेको छ। आजभोलि उहाँसँग ज्योतिषसेवा लिन आउने व्यक्तिहरू झन्- झन् बढेका छन्।उहाँले गरेको फलादेशपछि उहाँसँग निरन्तर जोडिने व्यक्तिहरूको संख्या उल्लेख्य रहेको छ।
आचार्य कृष्ण शरण खनाल
नामः कृष्ण शरण खनाल
शिक्षाः आचार्य/एम.ए.
विषयः नव्यव्याकरण / नेपाली
सेवाः प्रमुख आचार्य, नेपाल महर्षि वैदिक फाउन्डेसन ।
कर्मकाण्ड, १८ पुराणको पाठ/ कथावाचन यज्ञहरूको सम्पादन । नेपाल महर्षि वैदिक फाउन्डेसनमा कार्यरत प्रमुख आचार्य रुपमा भक्तिभावका साथ एक अत्यन्त अनुभवी पुराणको पाठर कथावाचन, अन्य यज्ञहरूको सम्पादन वैदिक अनुष्ठान र संस्कृत मन्त्रहरूमा राम्रो ज्ञान भएको आफ्नो शान्त उपस्थिति र आध्यात्मिक शुद्धताका लागि परिचित, उहाँ घर र अनलाइन पूजा सेवाहरू दुवै प्रदान गर्नुहुन्छ। उहाँको सेवा न केवल धार्मिक विधिपूर्वक सम्पन्न हुन्छ, तर भक्तिभाव, अनुशासन र आध्यात्मिक ऊर्जाले भरिपूर्ण हुन्छ।
Name
A highly experienced Poojari with over 15 years of devotion, well-versed in Vedic rituals and Sanskrit mantras. He performs various poojas like Ganesh Pooja, Satyanarayan Katha, Griha Pravesh, and Lakshmi Pooja. Known for his calm presence and spiritual precision, he offers both home and online pooja services.