Sarpa Dosha Puja "सर्प दोष पूजा"

सर्प दोष के हो ?
काल सर्प दोष तब बनिन्छ जब जन्म कुण्डलीमा राहु र केतुले बाँकी सबै सात ग्रहहरूलाई आफ्नो बीचमा घेरेका हुन्छन्। उदाहरणका लागि, यदि सबै ग्रहहरू राहु र केतुको बीचमा (एकै पाटोमा) छन् भने काल सर्प दोष बनिन्छ।

स्वस्तिश्री पूजा द्वारा गरिने काल सर्प दोष पूजाले जीवनका बाधा, अशान्ति र समस्याहरू हटाउन मद्दत पुर्याउँछ। काल सर्प दोष जन्मकुण्डलीमा ग्रहहरूको अनिष्ट प्रभावले उत्पन्न हुने दोष हो जसले व्यक्तिको जीवनमा स्वास्थ्य, समृद्धि र मानसिक शान्तिमा बाधा पुर्याउँछ। स्वस्तिश्री पूजाले शुद्ध पवित्र विधिबाट यस दोषको निवारण गरी सकारात्मक ऊर्जा प्रवाह गराउँछ। हाम्रो कम्पनीले अनुभवी पुजारीसँग सामेल भएर तपाईँको जीवनमा समृद्धि, शान्ति र सफलताको मार्ग प्रशस्त गर्ने उद्देश्यले काल सर्प दोष पूजाको सेवा प्रदान गर्दछ। यस पूजाले जीवनमा नयाँ आशा र उज्यालो ल्याउँछ।

लाभहरु
१. जीवनका सबै बाधा र समस्याहरू हट्छन्।
२. मानसिक शान्ति र तनाव कम हुन्छ।
३. स्वास्थ्यमा सुधार र दीर्घायु मिल्छ।
४. आर्थिक समृद्धि र सुख-शान्ति प्राप्त हुन्छ।

काल सर्प दोषको प्रभाव
काल सर्प दोष भएको व्यक्तिले जीवनमा विभिन्न प्रकारका कठिनाइहरू झेल्नुपर्छ भन्ने मान्यता छ। 
i. मानसिक तनाव र डर
ii. करियरमा समस्या
iii. वैवाहिक जीवनमा अवरोध
iv. स्वास्थ्य समस्याहरू
v. आर्थिक अस्थिरता
निवारण विधिहरू :
काल सर्प दोषको शान्तिको लागि विभिन्न ज्योतिषीय उपायहरू गरिन्छ ।
i,  काल सर्प योग पूजा ९विशेषगरी उज्जैन, त्र्यंबकेश्वर, काशीमा ०
ii. महामृत्युंजय मन्त्र जाप
iii. राहु र केतुको शान्ति पूजा
iv. नागको पूजा र नागपञ्चमीको दिन व्रत
निष्कर्ष
काल सर्प दोष हिन्दू ज्योतिषमा एक गम्भीर दोष मानिन्छ, तर सबै कुण्डलीहरूमा यसको प्रभाव समान नहुन सक्छ। अनुभवी ज्योतिषीबाट कुण्डली विश्लेषण गराएर मात्र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ।
हामी तपाईंलाई आध्यात्मिक रूपमा जडान हुन कसरी सहयोग गर्छौं।

ई–पूजा कसरी काम गर्छ:

Step 1 Icon
Step 1:

गणेश पूजा, ग्रह शान्ति पूजा आदि मध्ये मनपर्ने पूजा प्रकार चयन गर्नुहोस्।

Step 2 Icon
Step 2:

Zoom, Google Meet, WhatsApp वा Microsoft Teams मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।

Step 3 Icon
Step 3:

Provide Sankalp Details. Enter your Name and Gotra for the Sankalp.

Step 4 Icon
Step 4:

अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 2 days of Pooja.