विभिन्न पुजाहरु

जन्मकुंडली अनुसार अशुभ ग्रहहरूको शान्तिको लागि विशेष अनुष्ठान।

देश/विदेशका प्रसिद्ध तीर्थस्थलहरूमा तपाईंको तर्फबाट पूजापाठ गरिने व्यवस्था।

जन्मकुंडली अनुसार अशुभ ग्रहहरूको शान्तिको लागि विशेष अनुष्ठान।

देश/विदेशका प्रसिद्ध तीर्थस्थलहरूमा तपाईंको तर्फबाट पूजापाठ गरिने व्यवस्था।

समारोह पूजाहरु

बालकको पहिलो कपाल मुन्डन संस्कार —          वैदिक पद्धतिमा।

देवीदेवताप्रति विशेष आराधनाका लागि दीप प्रज्वलन कार्यक्रम।

नवदुर्गा, भगवती वा चण्डीको यज्ञ — परिवार, स्वास्थ्य र सुखशान्तिका लागि।

यो पूजा भगवान श्रीकृष्णको बालरूप “बाल गोपाल” को आराधनाबाट प्रेरित हो।

नयाँ घरमा सर्ने बेला गरिने वास्तु पूजाः शुभता र समृद्धिका लागि।

सप्ताह/त्रिदिन/एकदिने कथा कार्यक्रम — आध्यात्मिक उन्नतिका लागि।

बर्‍तबन्द पूजा हिन्दू धर्मअनुसार विशेष महत्वको संस्कार हो, जसलाई “उपनयन संस्कार” पनि भनिन्छ।

प्रत्येक महिना नियमित हवन – दोष निवारण, ऊर्जा शुद्धिकरणका लागि।

दीर्घायु, रोग निवारण र अपमृत्युबाट रक्षा गर्न विशेष जप र हवन।

विशेष पूजाहरू

व्यक्ति अनुसार ग्रहशान्ति र आयु वृद्धि कामनाका साथ गरिने पूजा।

यो पूजा दाम्पत्य जीवनमा प्रेम, विश्वास र समर्पणको गहिरो सम्बन्ध स्थायी होस् भन्ने कामनासहित गरिन्छ।

नारायण बली पूजा

नारायण बली पूजा हिन्दू धर्ममा एक महत्वपूर्ण पितृ कर्म हो, जुन मृतात्माको शान्तिका लागि गरिन्छ।

दोष निवारण विशेष सेवा

कुण्डलीमा कालसर्प दोष भएको अवस्थामा गरिने विशेष पूजा।

मंगलिक दोष व्यक्तिको जन्मकुन्डलीमा मंगल ग्रहको दोषका कारण हुने असन्तुलन हो।

पितृ तर्पण, श्राद्ध तथा पूजा – पूर्वजहरूको आत्मा शान्तिको लागि।

संकल्प विवरणहरू प्रदान गर्नुहोस्। संकल्पको लागि आफ्नो नाम र गोत्र माथी दिएको Book a pooja मा भर्रनुहोस्। स्वस्तिश्री पूजासँग दिव्य आशीर्वाद अनुभव गर्नुहोस् ।